Thursday, September 28, 2023

कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते

कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ स्थित झिलमा सुप प्र ०१००८ प ६३८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा  गौरीगंगा नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ४५ वर्षीय चन्द्र ऐर घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *