डेमोक्रेसी सम्बादाता, घोडाघोडी १४ कार्तिक
घोडाघोडी नगरपालिका वार्ड न. १ रास्ट्रिय उच्च माध्यमिक बिधालय सुखड कैलाली को प्राङ्गणमा ब्याटमिन्टन कोड्को शिलान्यास गरिएको छ।रास्ट्रिय युवा सङ कैलाली संयोजक राजेन्द्र बमको रु ५००००/- सुन ब्यापारी राजेश सुनार को रु५००००/- र रास्ट्रिय उमाबी सुखड को रु ५०००० गरि करिब एक लाख पचास हजार को आर्थिक सहयोगमा ब्याटमिन्टन कोड स्थापना गर्न लागिएको हो। विशेषगरी ब्याटमिन्टन खेल प्रती युवा हरु आकर्षित हुन थाले पछि दुई वटा कोड स्थापना गर्न लागिएको हो हाल एउटा ब्याटमिन्टन कोड घोडाघोडी बहुमुखी क्यापसको प्राङ्गणमा रहेको छ ।त्यहा खेलाडिको चाप बढी भए पछि थप नया बनाउन लागिएको बिधालय ब्यापस्थान समिती का अध्यक्ष गजेन्द्र अर्यालले बताउनु भयो। सो शिलान्यास कार्यक्रम मा समाजसेवी पुर्ण राज जोशी ब्याटमिन्टन का खेलाडी लगाएतको सहभागिता रहेको।