Saturday, September 23, 2023

पोखरियामा हिन्दू परिषद नेपाल गठन


बीरगंज १५ कार्तिक
हिन्दू परिषद नेपाल पोखरिया नगर कमिटी आज पुनः ३१ सदस्यीय कमिटी एवं ५ सदस्यीय सल्लहकार कमिटी गठन भएको छ।अध्यक्षमा अखलेश कुर्मी,वरिष्ठ उपाध्यक्ष सुरुज साह कानू, उपाध्यक्ष रामबालक राम,लालदेव कुर्मी, सचिव चन्देस्वर पटेल,सह-सचिव राजन मिश्रा, कोषाध्यक्ष जवाहिर साह कानू, प्रबक्ता धर्मेन्द्र चौरसिया,कार्य समिति सदस्यहरुमा शिव महतो कोइरी,नन्दकिशोर साह,राजू राम,मथुरा महतो,भुलाई साह,सत्यनारायण साह,कृष्ण कुमार, रबीन्द्र पटेल,मुनिलाल केवट,नन्दकिशोर मुखिया,रमेश ठाकुर, महाबीर ठाकुर,बैजनाथ ठाकुर, चंद्रभूषण प्रसाद,साहेब पटेल,मुना चौहान, हृदयनारायण प्रसाद कुर्मी, पशुराम पटेल,रामपुकार गिरी सहित ३१ सदस्यीय र ५सदस्यीय सल्लहकार समितिमा जनक साह,त्रिभुवन गिरी,देवराज पटेल,बीरेन्द्र गिरी,नीरज दुबेदि रहेका छन।सम्पूर्ण लाई हार्दिक बधाई एवं शुभकामना दिदै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले वर्तमान समय हिन्दू समाजको लागि संकट पूर्ण रहेको बताउदै धर्म-निरपेक्षताको आड़मा तीन तहको सरकारले सौतेला ब्यवहार गरी रहेको बताए।
सम्पूर्ण नेपालीहरुको हिन्दू परिषद नेपाल प्रति विश्वास बढ्दै छ।हिमाल पहाड़ तराई मधेस जोड़ने सेतु हो हिन्दू राष्ट्र नेपाल।हाम्रो संकल्प नेपाल र नेपालीहरुको आत्मसम्मान, एकता,अखंडता,पहिचान,समृद्धि, स्वभिमानको रक्षा गर्नु हो।पोखरिया नगरपालिका स्थित श्री हनुमान मन्दिर प्रांगणमा भएको कार्यक्रममा परिषद केन्द्रिय सदस्य सुरेश साह कानू, पर्सा जिल्ला सचिव अंशु कुमार प्रजापति, छिपहरमाई गाँउपालिक कमिटी सल्लहकार शिव जी साह कानू लगायतले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *