Saturday, September 23, 2023

घोडाघोडीका नगरप्रमुख लगाएत अन्य चार कर्मचारी लाई कोरोना पुष्टि

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका  प्रमुख ममताप्रसाद चौधरी तथा अन्य चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 


१४ कात्तिकमा संकलन गरिएको स्वाबको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख चौधरीले बताए ।

कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आइसोलेसनमा बसिरहेको प्रमुख चौधरीले जानकारी दिए । छिट्टै कोरोनालाई पराजित गरी जनताको सेवामा लाग्ने चौधरीले विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *