Tuesday, September 26, 2023

भाइटिका आयो दिदि हजुरको भाइको निधार खालि

खगेन्द्र अबस्थि
कैलालि

निशब्द छु मेरि प्यारि दिदिहरू आज हजुरहरूको भाई टिका नभाको निधार सम्म पुगेछ ।
पोहोर सालको तिहार कति रमाईलो सङ्ग मनाएका थियौ है हो मेरि दिदि आज मैले मेरो मनको ब्यथा यो लेखन शैलिमा मात्र लेख्न सक्ने भयको छु यो कुरा न कसैलाई सुनाएर साध्य हुन्छ त कसैलाई देखाएर दशै आयो खल्लो भयो अब तिहार आयो तिहार पनि खल्लो हुने भयो मेरि दिदि हजुरहरू जहा भयपनि जस्तो अबस्थामा भय पनि यो भाईले गर्ने सहयोग भन्ने बित्तिकै हजुरको एक्लो भाई हजुरको सामुन्य हुनेछ दिदि।

भिनाजुले साथ छोडेर गय यो नसोच्नुस कि माइतमा मात्र कति बस्नु समाजले कुरा काट्छ जब सम्म हजुरको भाई बाचेको छ हजुरको लागि यो भाईको घरको ढोका सधैको लागि खुल्ला रहनेछ मेरि दिदि।

मेरि प्यारि दिदि बहिनि म बाहिर बाट जति नै रिसाएको भय पनि मेरो मनबाट म तपाईहरूलाई कहिलै काट्ने छैन बिहे गरेको दुई बर्ष भयो हाम्रा भिनाजु बित्नु भयो सधै हासी रहने मेरि दिदिको आँखाको आसु अझै सुकिसकेको छैन कति रुनुहुन्छ मनमा पिडा त धेरै हुन्छ तर त्यो पिडा भुल्नु पर्छ जति नै रोए कराए पनि अब हाम्रा भिनाजु फर्केर आउनु हुन्न अब जिन्दगिमा एउटै लक्ष बनाएर अगाडि बढ्नु पर्छ यो भाई अब सधै हजुरको पक्षमा हुनेछ दिदि।

करिब पाँचवर्ष पहिले भारतको ब्याङ्गलोर गयकि मेरि दिदि अझै घर फर्किनन त्यो दिदिको हातको टिका नलगाएको करिब पाँच बर्ष पनि पुरा हुन लाग्यो दिदि यो भाईको माया सधै हजुरको साथ छ दिदि सम्झना समर्पित मेरि प्यारि दिदि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *