Tuesday, September 26, 2023

विप्लव पुत्र प्रकाशले दुर्गा प्रसाईलाई माफिया घिसार्न मै काफी छु, बाऊ चाहिंदैन भनेपछि…

काठमाडौँ – नेकपाका अध्यक्ष केपी ओली र पुस्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाई र नेत्रविक्रम चन्दका छोरा डा. प्रकाश चन्दडा. चन्दले प्रसाईलाई घिसार्नेसम्मको चेतावनी दिएका छन भने प्रसाईले आमाको दुध खाएको भए घिसारेर देखाउन चुनौति दिएका छन् । उनीहरुविच टेलीफोनमै चर्चाकर्मी भएको अडियो समाजिक सञ्जालमा सार्वजनिक भएको छ । अडियो कहिलेको हो भन्ने खुलेको छैन। तर, साढे १५ मिनेटको उक्त अडियोमा दुवै पक्षले ध’म्कीको भाषा राम्रैसँग प्रयोग गरेका छन् ,विच चर्काचर्की परेको छ।

डा. चन्दले प्रसाईलाई घिसार्नेसम्मको चेतावनी दिएका छन भने प्रसाईले आमाको दुध खाएको भए घिसारेर देखाउन चुनौति दिएका छन् । उनीहरुविच टेलीफोनमै चर्चाकर्मी भएको अडियो समाजिक सञ्जालमा सार्वजनिक भएको छ । अडियो कहिलेको हो भन्ने खुलेको छैन। तर, साढे १५ मिनेटको उक्त अडियोमा दुवै पक्षले ध’म्कीको भाषा राम्रैसँग प्रयोग गरेका छन् ।

अडियोका अनुसार डा. चन्दले प्रसाईलाई कुनै अन्तरवार्तामा मेडिकल माफिया भन्दै नङ्ग्याउने चेतावनी दिएको प्रसंगमा विवाद सुरु भएको छ। प्रसाईले चन्दलाई म्यासेज गरेर सो विषयमा आपत्ति जनाएपछि चन्दले उनलाई फोन गरेको वुझिन्छ।

कुराकानीकै क्रममा प्रसाईले चन्दलाई भनेका छन्–‘तिमिले आको दुध खाएको छ भने दुर्गा प्रसाईको विरुद्धमा आन्दोलन गराएर हेर, दुर्गा प्रसाईलाई माफिया भनेर हेर।’ उनले प्रकाशलाई फटाहा र देश द्रोही भनेको छन् । उनले आफु जनयु”द्ध लडेर आएको, ६ महिना जेल वसेर आएको र विप्लवलाई अहिले पनि चन्दा दिने गरेको वताएका छन् ।

म मेडिकल माफिया होईन र काम गरेर खाने ब्यक्ति भएको वताएका छन् । आफुले वर्षमा ५० करोड सरकारलाई राजश्व वुझाउने गरेको वताउँदै उनले प्रकाशलाई सोधेका छन्–‘तिम्रा वुवाले जनयु”द्धलाई कहाँ पुर्याए ?’

उनले पटक पटक आमाको दुध खाएको भए मेरो विरुद्धमा आन्दोलन गरेर देखाउन चन्दलाई चुनौति दिएका छन् । जवाफमा चन्दले भनेका छन्–‘वोल्न मात्र होईन, समय पर्दा कसरी ट्रिट गर्नु पर्छ, त्यो पनि गर्न सक्छु। तपाईको सेखी झार्न सक्छु ।’ आफनो भविष्य विगारेर भएनी तपाईलाई ठिक पार्ने भन्दै चन्दले प्रसाईलाई चेतावनी दिएका छन्।उनले प्रसाईलाई भनेका छन्–‘जस्ले वालापन वारुदको धुवामा विताएर आयो उसैलाई जनयु”’द्धको ध”’म्कि दिने ? समयमा तपाईलाई ठिक लगाईन्छ।’

झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाई र नेत्रविक्रम चन्दका छोरा डा. प्रकाश चन्दविच चर्काचर्की परेको अडियो सामाजिक संजालमा भाइरल भैरहेको च।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *