
कार्तिक २८, २०७७
काठमाडौँ — नेकपाको सचिवालयका पाँच सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी निर्णय कार्यान्वयन नगरेर पार्टीभित्र संकट पैदा गरेको आरोप लगाएका छन् ।



बैठक माग गर्दै अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले कात्तिक २२ मा ओलीलाई बुझाएको पत्रमा यस्तो आरोप छ । पत्रमा लेखिएको छ, ‘स्थायी कमिटीको बैठकका निर्णयहरुलाई अध्यक्षद्वयको हस्ताक्षरबाट पार्टीमा निर्देशनको रुपमा प्रेषित गरिएबाट पार्टीपंक्तिमा उत्साह जागेको थियो । पार्टी र सरकारका सबै कामहरु उक्त निर्देशनअनुरुप गतिका साथ कार्यान्वयन हुनेछन् भन्ने अपेक्षा गरिएको थियो । तर व्यवहारमा त्यस्तो हुन सकेन । यो स्थितिको निम्ति प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार हुनुहुन्छ । तपाईले पार्टी एकतालाई रक्षा गर्दै पार्टी र सरकारलाई बिचार,नीति तथा विधि ,पध्दतिका आधारमा सञ्चालन गर्ने मर्मका साथ लिइएको पार्टी निर्णयको कार्यान्वयनमा तत्परता प्रदर्शन गर्नुको सट्टा त्यसको अवज्ञा गर्नुभयो । यसले पार्टीमा पुनःसंकट उत्पन्न गरेको छ र आम पार्टी पंत्तिमा गम्भीर चिन्ता छाएको छ ।’
पत्रको पूर्णपाठः





अध्यक्ष ओलीले पार्टी निर्णय अवज्ञा गरेको पाँच नेताको आरोप
कार्तिक २८, २०७७

अहिलेको समस्यामा ओलीको व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख जिम्मेवार : दाहाल
कार्तिक २८, २०७७

दाहालले ओलीलाई लेखेको दोस्रो पत्र : हलो अड्काउने र गोरु चुट्ने कामबाहेक अरु के बुझ्ने कमरेड ? (पूर्णपाठ)
कार्तिक २८, २०७७

डा. केसीलाई कोरोना संक्रमण
कार्तिक २८, २०७७

कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिका परिवर्तन
कार्तिक २८, २०७७

हराउँदै रानाथारू परम्परा
कार्तिक २८, २०७७
- १३औं साग खेलकुद
- हेलो शुक्रबार
- हाम्रो नेपालमा
- स्वास्थ्य
- स्थानीय निर्वाचन २०७४
- सुदूरपश्चिम
- साहित्य/विविध
- सम्पादकलाई चिठी
- समाचार
- विश्व
- विविधा
- विज्ञान र प्रविधि
- विचार
- वाग्मती
- लुम्बिनी
- रोचक
- मनोरञ्जन
- भिडियो
- ब्लग
- बजार
- फोटोफिचर
- फिचर
- फड्को
- प्रिन्ट संस्करण
- प्रवास
- प्रदेश २
- प्रदेश १
- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
- नारी नेपाली
- नाडा अटो सो – २०१९
- दसैं विशेष
- जीवनशैली
- गन्तब्य
- गण्डकी
- खेलकुद
- क्रिकेट विश्वकप – २०१९
- कोसेली
- कोपिला
- कुराकानी
- कला
- कर्णाली
- उपत्यका
- अर्थ / वाणिज्य
- अन्य
उपयोगी लिंकहरु


×
