Thursday, September 28, 2023

कपिलवस्तुकाे रामघाटमा माता लक्ष्मी को मूर्ति विसर्जन

धनी राम काेरी
कपिलवस्तु , २ मंसिर

कपिलवस्तु जिल्ला काे रामघाट मा माता लक्ष्मी काे पुजा गरेर अाज मुर्ति विसर्जन गरिएको छ ।

दिपमपली मा लक्ष्मी माता काे पुजा गर्ने परम्परा रहेको छ । दिपावली मा किन लक्ष्मी माता काे पुजा गरिन्छ ?
दिपावली मा माता लक्ष्मी जी का पुजा अाज गरे पछि लक्ष्मी माता ले धन सम्पत्ति मा वृद्धि हुनु मान्यता रहेको छ ।

दिपावली काे सुरुवात भगवान राम १४ बर्ष वन बाँस बाट अायाेध्य अाउने र रावण लाई मारेर सीतालाई लिएर अयाेध्या अाउदा खेरि राम र सीताकाे स्वागत मा दिप बालेर पूरा राज्य लाई उज्यालो बनाए का थिए । दिन त्यहि बाट दिपावली काे सुरुवात भएको छ ।

कपिलवस्तु जिल्ला काे विभिन्न गाउँ ठाउँ बाट अाज रामघाट मा माता लक्ष्मी काे मुर्ति विसर्जन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *