Saturday, September 23, 2023

प्रधानमन्त्री केपी शर्मा ओली फेरि शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि शीतल निवास पुगेका छन् ।

ओली विहान साढे १० बजे शीतलनिवास पुुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ । हिजो राति पनि प्रधानमन्त्री ओली शीतलनिनवास पुगेर राष्ट्पतिसँग भेटवार्ता गरेका थिए ।

पार्टीमा बढेको विवादपछि नेताहरु शीतलनिवास ओहोरदोहोर बढेको छ ।

हिजै पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि शीतलनिवास पुगेर २ घण्टा राष्ट्पति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । नेकपा विवादमा राष्ट्पतिदेखि चिनियाँ राजदुतको समेत सक्रियता बढेको छ ।#शितल निवास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *