Tuesday, September 26, 2023

श्री जय त्रिकाल युवा क्लब द्वारा तिहार र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न


मंसिर ३ , कृष्णनगर

विजयनगर गाउपालिकामा श्री जय त्रिकाल युवा क्लब को तर्फबटा दशैं, तिहार तथा छठ पर्बको शुभ अवसरमा लक्ष्मी पुजा र छठ पर्वको शुभ चिनतकहरूको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
क्लबको अध्यक्ष कैलाश चौधरी (कुर्मी)को अध्यक्षतामा प्रमुख अतिथि मा जनता समाजवादी पार्टीको तत्कालीन प्रदेश प्रवक्ता अकरम पठान , पूर्व विधायक प्रत्यशी बड़कू चौधरी ,जिला उपाध्यक्ष राम निवास पूरी बाबा लगायत अतिथि हरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम विजयनगर गांव पालिका को वार्ड नं ५ को बघमरवा गांवमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम एक आपसमा सद्भाव कायम राख्ने उद्देश्य का साथ उक्त कार्यक्रम राखिएको अकरम पठान ले जानकारी दिए ।
उक्त कार्यक्रममा सन्त राम तेली , बृजेश गुप्ता ,अश्वनी चाइ, बजरंगी गुप्ता,जीवन श्रीवास्तव, खुर्शीद आलम खा उर्फ चिन्नू , दशरथ कुर्मी ,कांग्रेस नेता जगननाथ चौधरी रितेश चौराशिय, इंद्रजीत कुर्मी सचिव राम प्रकाश कुर्मी कोषाध्यक्ष गुप्ता ,सदस्य सहदेव यादव ,राजेश कोहार, राजेन्द्र कुर्मी उर्मिला कोहार ,निशु कोहार ,शिव प्रसाद कोहार लगायत सुरक्षा निकाय प्रहरी प्रशासन ,बृद्ध ,महिला भक्त जन हरु को विशेष उपस्थितमा भव्य रूपमा कार्यक्रम सम्पन्न भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *