Tuesday, September 26, 2023

मनाेज गजुरेलकाे काेराेना रिपाेर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित भएका कलाकार मनोज गजुरेल डिस्चार्ज भएर घर फर्किएका छन् । 

११ दिनको अस्पताल बसाइपछि आफू अहिले घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । 

उनले ट्वीटमा लेखेका छन्, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्, अहिले घर फर्किएर आराम गरिरहेको छु । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

Leave A Reply

Your email address will not be published. Required fields are marked *