Tuesday, September 26, 2023

जनपुस्तकालयका अध्यक्ष जोशीलाई कोरोना पुष्टि

कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टी.एन जोशीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत संक्रमण पुष्टि भएको जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गरिएकोमा उनको शनिबार रिर्पाेट पोजेटिभ आएको हो । उनले सम्पर्कमा आएकाहरुलाई सचेत रहन र स्वास्थ्य परिक्षणका लागि समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *