Tuesday, September 26, 2023

अमृत र उमाको स्वरमा मिरमिरे साईली सार्वजनिक


काठमाडौं / लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली सार्वजनिक भएको छ ।
गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।
डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।
भिडियो हेर्नुहोस । https://www.youtube.com/watch?v=TqlWr7KNWYs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *