Tuesday, September 26, 2023

बृन्द्रा सामुदायिक बनको दशौ औ साधारण सभा सम्पन्न

खगेन्द्र अबस्थि
कैलाली

कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्मरी रहेको बृन्द्रा सामूदायिक बन उपभोक्ता समूहको १० औ साधारण सभा सम्पन्न भएको छ । वनका अध्यक्ष तेज बिस्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सब डिभिजन बन कार्यलय सुखडका प्रमुख समिर थापा रहेका थिए । कार्यक्रममा बिभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बनका सचिब गोबिन्द राज जोशिले आर्थिक वर्ष २०७७/२०७८ को १ लाख ८० हजार ७ सय ८३ रुपैया बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *