Saturday, September 23, 2023

प्रधानमन्त्री ओलिकै नेतृत्वमा दुई तिहाइ ल्याउछौ:श्रममन्त्री गौरीशंकर चौधरी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा दुईतिहाइ मत ल्याउने दाबी गरेका छन् ।

ओली समूहले बुधबार बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

ad
ad
ad

उनले ओली समूह नै नेकपाको संस्थापन पक्ष भएको दाबी गरे । बाटो बिराएर अर्को समूहमा गएकाहरुलाई समेत ओली नेतृत्वकै पार्टीमा फर्कन उनले आग्रह गरे । 
फाइल तस्बिर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *