Tuesday, September 26, 2023

मंत्री त्रिपाठी र पूर्व मंत्री मिश्र द्वारा माघी पर्व‌को शुभकामना व्यक्त

२९ पुस , कपिलवस्तु

स्वास्थ्य तथा जनसंख्या मंत्री माननीय हृदेश त्रिपाठी तथा पूर्व मंत्री इश्वर दयाल मिश्रले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

उहांहरूले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड माघी
पर्व माघ १ गते भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *