January 4, 2021

पूर्व पश्चिम राजमार्ग मर्मत हुदै

होम प्रसाद आचार्य,असोज ६

चिसापानी अत्तरिया सडक खण्ड अन्तर्गत घोडाघोडी नगरपालिका १ सुखड खण्डको बाटो मर्मत हुँदै छ केही दिन अघि सो खण्डको बाटो जीर्ण अवस्थामा रहेको र आवत जावत गर्ने धेरै समस्या भई दुर्घटनाको जोखिम बढेको थियो।त्यस सम्बन्धी हामीले भिडियो रिपोर्ट पनि प्रस्तुत गरेका थियौं सो को पनि प्रभाव परेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *