र अस्पतालमा शवबाट अंग निकालिएको हल्ला, के भन्छ अस्पताल?
वीर अस्पतालमा केही दिन अघि एक कोरोना संक्रमित मृतकको शवबाट अंग निकालिएकाे भन्ने विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको छ।
कैदी रामलखन जैसवालको शव सडे गलेकोले अंगहरुको रुप परिर्वतन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
३ दिन अघि केन्द्रीय कारागारबाट वीर अस्पताल पुर्याएका उनको तत्कालै मृत्यु भएको अस्पताले जनाएको छ। शव गृहमा राखेको शव सड्न गल्न थालेको र अंगहरु परिर्वतन भएको अस्पतालको भनाई छ।
र अस्पतालमा केही दिन अघि एक कोरोना संक्रमित मृतकको शवबाट अंग निकालिएकाे भन्ने विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको छ।कैदी रामलखन जैसवालको शव सडे गलेकोले अंगहरुको रुप परिर्वतन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।३ दिन अघि केन्द्रीय कारागारबाट वीर अस्पताल पुर्याएका उनको तत्कालै मृत्यु भएको अस्पताले जनाएको छ। शव गृहमा राखेको शव सड्न गल्न थालेको र अंगहरु परिर्वतन भएको अस्पतालको भनाई छ।