January 8, 2021

मधेसीको शान अग्रजहरुलाइ प्रदेश टाइम्स दैनिकले गर्यो गम्छाले सम्मान ।


स्थानीय तहरुको गाउँटोल हरुमा सरसफाइ बिशेश अनुगमन गरिरहेको बेला आफ्नै घरमा अग्रज आदरणीय पत्रकारहरुलाइ सम्मान गर्न पाउँदा गौरब महसुस गरेको छु। समाजिक भाबनाले ओतप्रोत शालीन समाजसेवी पत्रकार नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य देबकुमार यादव ,पत्रकार महासंघको सिरहा सभापति दिनेश्वर गुप्ता र महासंघ सिरहाका सदस्य संजय बिश्वकर्मा,शिव दयाल यादव लगायत रेड्क्रस सोसाइटी सिरहाको कार्यक्रम संयोजक रामेन्द्र यादवलाई प्रदेश टाइम्स दैनिकको परिवार बाट सम्मान तथा स्वागत भएको छ। पत्रकारहरुको धरोहर गहनाको रुपमा रहेको अग्रजहरुलाइ सम्मान गरि आफुलाइ आफैमा थप मनोबल महसुस गर्दै प्रदेश टाइम्स दैनिक परिवार खुशी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *