January 10, 2021

मंगल प्रसाद गुप्ता द्वारा विजया दशमी, दिपावली तथा छठको शुभकामना व्यक्त

६ कार्तिक , कपिलवस्तु

जसपा नेपाल का सक्रिय , इमानदार, जुझारू, कर्मठ, मधेस आन्दोलनको सफल नेतृत्व कर्ता क्रान्तिकारी ,बुद्धिमान, अतिमिलानसार, राम्रो सुझबुझ भएका नेता मंगल प्रसाद गुप्ताले नेपाली हरूको महान चाड विजया दशमी , दिपावली तथा छठको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

उहांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशै दिपावली तथा छठको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । उहा राम्रो राजनीतिक छबि भएका र लगभग ५ दशक देखि राजनीतिमा सक्रिय रहदै आएका छन ।
यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *