January 10, 2021

डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु

डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका–१ मा अरिंगालको टोकाईबाट दुई दिदी बहिनीको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय भीम रोकायाकी पाँच वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकाया रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *