January 6, 2021

कैलालिका वडाध्यक्ष मनराज शाहिले गरे उत्कृस्ठ काम

खगेन्द्र अबस्थि
कैलालि

कैलालिका वडाध्यक्ष मनराज शाहिले गरे उत्कृस्ठ काम गर्नु भयको छ ।
उहा भन्नु हुन्छ जनताका खुसि कस्ता छन कसरि बिकास अगाडि बढाउन सकिन्छ भन्ने कुरामा मात्र म निर्भर रहन्छु अन्यथा बाहिरको काममा हामि मन डुलाउने काम गर्दैनौ

हामिहरूको छुट्टि चार बजे हुन्छ र पनि हामि आफ्नो काम न गरि काहा के छ काहा के छैन भनार अनुगमन गर्न जान्छौ सनिबार पनि हामि अनुगमन मै हुन्छौ ताकि घोडाघोडि नगरपालिका एक मा कहि कतै टिका टिपणि न आओस उहि भन्नु हुन्छ।

जे जति नै काम खरे पनि जनताको मन जित्न नसकिने अबस्अंआ पनि रहेको छ उहाले अहिलेको अबस्थामा हिलाम्य सडक मजबुत र होमपाईप न हुने ठाउमा होमनाईपको समेत ब्यबस्था गरिदिनु भयको छ तिन बर्ष पहिले अध्यारो घोडाघोडिलाई उहाले उज्यालो बनाउनु भयको छ घोडाघोडि बासि उहाको महान कार्य गरेको देखेर एक दमै खुशि देखिन्छन।

हामिले घोडाघोडि एकका एक जना स्थानिय बासिलाई सोधेका थियौ बिकास का एजेन्डाहरू के कस्ता भैरहेका छन तपाईको वडामा उहाले जवाफ दिनुभयो हाम्रो वडामा अरू वडा भन्दा अधिक मात्रमा बिकास भैरहेका छन अझै हुनेछन चुनाबको बेला हाम्रा वडाध्यक्षले जुन पतिज्ञा दिनु भयको थियो अहिलेको अबस्थामा पुरा भयको देखिन्छ, घोडाघोडि नगरबासिलाई खुशि कुरा के हो भने अरू वडामा नभएको कुरा हाम्रो वडामा भैरहेको छ एकमा रिङ्गरोड बनिरहेको छ हामि एक दमै खुशि छु भनेर स्थानिय राम बहादुर चौधरि बताउनु हुन्छ ।

हामिले पनि घोडाघोडिका सबै वडा घुम्तौ तर घोडाघोडि एकको जस्तो बिकास कतै देखेनौ वडाध्यक्ष ज्यु सङ्ग बुझ्दा हामि बिकासको काममा पछि पर्दैनौ अब हामिले क गर्नु पर्छ सबै वडाका कर्मचारि बसेर नै हामि निर्णय लिने गर्छौ भोलि गर्ने काम आज नै औय गरेर अगाडि बढ्छौ बिकास गर्न मा पछि पर्ने नेताका लागि उदाहरण नै बन्नु हुन्छ उहां र घोडिघोडि एकका बासिन्दा ले अध्यक्ष मनराज शाहि ज्युलाई कार्यकालको शुभकामना समेत दिनुभयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *