संविधानको धारा नै उल्लेख नगरी संसद विघटन गर्ने निर्णय गरेको खुलासा

२ माघ, काठमाडौं । पुस ५ गते मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गर्दा संविधानको धारा नै उल्लेख गर्न नगरिएको खुलासा भएको छ ।