January 29, 2021

दल चुनावी घरदैलोमा लागिसके’

काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण भएको खानेपानी परियोजनाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, “सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागिसकेका छन् । मुलुक चुनावमय भइसकेको  छ । यो चुनाव कसैले पनि रोक्न सक्दैन ।”


ADVERTISEMENT


नेकपा नेतृत्वको सरकारले कैयौँ राष्ट्रिय गौरव र अन्य आयोजनाका कामलाई तीव्रतासाथ अघि बढाए पनि सरकारले काम नगरेको आरोप लगाइएको गुनासो गर्दै अबको निर्वाचनले स्थिरता र समृद्धिका लागि जनादेश दिने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *