March 8, 2021

एमाले अलग, माओवादी अलग भएर जाने निर्णय

एमाले र माओवादी अलग – अलग रुपमा अघि बढ्ने भएका छन्। पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकमार्फत उनीहरुले अलग्गिने निर्णय गरेका हुन्।

बैठकबाट बाहिरिँदै नेता झलनाथ खनालले भने–‘एमाले र माओवादी अब अलग अलग रुपमा अघि बढ्ने भएका छौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *