March 8, 2021

सम्पादक श्रीवास्तव उप-महासचिवमा मनोनित

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु ( लुम्विनी प्रदेश )टाइम्सका प्रधान सम्पादक अंकुश कुमार श्रीवास्तव प्रेस मंच नेपालको उप-महासचिवमा मनोनित हुनु भएको छ |

प्रेस नेपाल र प्रेस मञ्च नेपालकाे विधान सर्वसम्मतले पारित भएपछिकाे केन्द्रीय पदाधिकारी तथा जसपा पार्टीका शिर्ष नेताहरुकाे उपस्थितिमा केन्द्रीय समितिकाे मनाेनयन कार्य् गरिएको छ ।
हाल प्रेस मञ्च नेपाल नाम परिवर्तन भई केन्द्रीय समिति गठन गरिएकाे छ । केन्द्रीय कमिटिमा उपमहासचिवमा कपिलवस्तु टाइम्सका प्रकाशक सम्पादक अंकुश कुमार श्रीवास्तवलाई मनाेनित गरिएपछि जिल्लाका जसपा नेता रविदत्त मिश्र,रहिस शाह लगायतले शुभकामना व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *