March 12, 2021

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन काे उद्घाटन पुर्व प्रधानमन्त्री प्रचण्डले गरे

फागुन २८, बुटवल रुपन्देही ।
राष्ट्रिय दलित पत्रकार संघ काे राष्ट्रिय महाधिवेशन मा लुम्बिनी प्रदेशको अस्थायी राजजानी बुटवलकाे अमरपाली हाेटल मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नु भयो ।

बुटवल काे पुष्पलाल पार्क बाट राष्ट्रिय दलित पत्रकार संघ नेपाल काे ७७ वाट जिल्ला का दलित पत्रकारहरुले बाजागाजा काे साथ र्‍याली निकालेर अमरपाली हाेटल सम्म गएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले
लोकतन्त्रको मूल आधार समान सहभागिता र विभेद मुक्त, अभियान स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाजको मूल नाराका साथ राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा उदघाटन समारोह सु-सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख अतिथि प्रचण्डले भने दलित युवाहरु पत्रकारिताको क्षेत्र मार्फतबाट सामाजिक न्याय समानता र आत्मा सम्मानको निम्ति यो धेरै नै महत्व का साथ सामाजिक न्याय हासिल नगरेका कारण सम्म बस्ने वाला छैनौं ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन काे उद्घाटन कार्यक्रम राष्ट्रिय अध्यक्ष विनाेद पहाडी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे प्रमुख अतिथित्या मा सम्पन्न भएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन मा ७७ वटा जिल्ला बाट दलित पत्रकारहरु काे सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *