March 13, 2021

श्री कल्प वृक्ष बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा घोडाघोडीमा रक्तदान कार्यक्रम सम्पन्न

डेकोक्रेसी सम्बादाता /सुन्दरपुर घोडाघोडी फागुन २९
श्री कल्प वृक्ष बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा घोडाघोडीनगरपालिकाको वार्ड ४ सुन्दरपुरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रममा घोडाघोडी नगरपालिका वार्ड न ४ का वडा अध्यक्ष टेक बुढा लगाएत उत्साहजनक सहभागिता रहेको थियो ।रक्त दान जीवन दान भएकोले सो पुन्री काममा सहभागी हुनको लागि वडा अध्यक्ष टेक बुढाले आहवान गरेका छ्न रक्त दान कार्यक्रम साझ ४ बजे सम्म चल्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *