कोभिड नियम उल्लंघनको आरोपमा रेन्जर्सका पाँच खेलाडी निलम्वनमा

स्कटल्यान्ड लिग टोली रेन्जर्सका पाँच खेलाडीले कोभिड नियम उल्लंघन गरेपछि स्कटल्यान्ड फुटबल संघले उनिहरुलाई छ खेलका लागि निलम्वन गरेको छ।
रेन्जर्सका बोङगानी जुङगु, नाथन प्याटरसन, केल्भिन बासे, डोपा मेबुडे र ब्रेन किन्रले फेब्रअरीमा एउटा पार्टी तोडेको प्रहरीले उल्लेख गरेको छ।
सिजनको सुरुवातमा गैरकानुनी पार्टीमा सहभागी भएको भन्दै रेन्जर्सका दुई खेलाडीलाई दुईहप्ता प्रतिबन्ध गरिएको थियो।