March 31, 2021

प्रतिनिधि सभा बैठक सम्पन्न अर्को बैठक चैत २३ गते

प्रेम ताडी,चैत२८,सुखड,

आज बसेको प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ। अर्को बैठक अब चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

बैठकको शून्य समयमा केहि सांसदले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन्।बैठकमा टेकबहादुर बस्नेत, डा. डिला संग्रौला, देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, राजेन्द्र केसी, देवप्रसाद तिमल्सिना, नवराज सिलवाल, पुष्पकुमारी कर्ण कायस्थ, दिलेन्द्र बडू, शान्ता चौधरी, दुर्गा पौडेल, प्रेम सुवाल, तेजुलाल चौधरीलगायत सांसद्ले शून्य समयमा बोलेका थिए । अर्को बैठक चैत २३ गरे सोमबार बस्ने गरि सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *