July 19, 2021

डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु

प्रेम ताडी,सुखड,चैत्र २१,

डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज एक युवक को डुबेर मृत्यु भएको हो ।

डोटीको शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनीमा पूजा गर्न गएका दार्चुलाको मालिकार्जुन घर भई सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ अध्ययनरत १७ वर्षीय दीपेन्द्र सिंह धामीको आज मध्यान सेती नदिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

नुहाउनका लागि नदीमा पसेका धामी पौडी खेल्दा डुबेको थाहा पाएपछि स्थानीय युवाहरुले खोजी गरेर शव निकालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *