April 6, 2021

काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने

उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ।

आइतबार बसेको जिल्ला कोभिड १९  संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

एन्टीजेन परीक्षणमा नेगेटिभ देखिए पनि लक्षण भने देखिएमा पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिने बैठकले निर्णय गरेको छ। प्रत्येक नगरपालिका र महानगरपालिकाले एक एक वटा आइसोलेसन र क्वारेन्टाइन सञ्चान गर्न र पहिले संचालनमा आएकालाई पुनःसंचालनमा ल्याउन समेत निर्णय भएको छ।

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *