July 19, 2021

कैलालीमा रोकिएको ट्रकमा कार ठोकियो

कैलालीमा रोकिएको ट्रकमा कार ठोकिएको छ।

जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया पानी ट्याँकी नजिक रोकिएको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोकिएको हो। कार र ट्रक ठोक्किदा कारमा सवार घाइते भएका छन्। उनीहरुको पहिचान खुलेको छैन्।

उपचारका लागि अस्पताल लगिएको र थप विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले बताएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *