July 20, 2021

अझै लिएन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

७ बैशाख

आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा सम्पन्न भएको छ तर बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे भने निर्णय भए पनि ठोस निर्णय भने केही नभएको एक नेताले बताएका छन् ।

आजकोो स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । पछिल्लो समय माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएको छ । तर, अहिलेसम्म यसबारेमा ठोस निर्णय लिन सकेको छैन् । अध्यक्ष पुष्पकमल दाहालले पनि अबको एक÷दुई दिनभित्रै नयाँ सरकार बन्ने दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *