April 26, 2021

आज ३हजार५५६ जना नयाँ कोरोना संक्रमित

बैशाख १३ गते

पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म जम्मा ३ लाख ३ हजार ५ सय ६१ जना जम्मा संक्रमित भएका छन् भने त्यस मध्ये, सक्रिय संक्रमित २२ हजार ४ सय ३४ रहेका छन् भने निको हुनेको संख्या २लाख ७७ हजार ९ सय ५१ रहेका छन् । हाल सम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *