April 30, 2021

अछामको कमलबजार नगरपालीकाकी १ वर्षिया बालीकाको कोरोना संक्रमण बाट मृत्यु

बैशाख १७, अछाम
अछाममा १ वर्षिया बालिकाको कोरोनाका संक्रमण कारण मृत्यु भएको छ ।
जिल्लाको कमलबजार नगरपालीकाकी १ वर्षिया बालीकाको कोरोनाका संक्रमण कारण मृत्यु भएको हो । उनलाई उपचारका लागी बिहीवार बिहान ११ बजे बयलपाटा अस्पतालमा ल्याईयकी उनमा कोरोना संक्रमण पुष्टि भएको केहि छिनमा बालीकाको मृत्यु भएको अस्पतालले जानकारि दिएको छ । केहि दिन पहिले बालीका र बालीकाका बुवा भारत बाट आएका उनका आफन्तले बताएका छन । उनिहरु भारतबाट स्वदेश फकेको केहि दिनमा उनमा श्वास प्रश्वासको समस्या र ज्वरोको समस्या देखिय पछि उनलाई बउलपाटा अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *