April 30, 2021

खानेपानी मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं: खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण पुस्टि भएको छ।

आज पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले बताएका हुन्।

उनी घरमै आइसोलेसनमा बसेका छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *