May 1, 2021

नेकपा एमाले का वरिष्ट नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ बैशाख ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । आज भने उनलाइृ नर्भिक अस्पताल लैजाने तयारी भएको स्रोतले जनाएको छ ।(source:ReportersNepal)

Leave a Reply

Your email address will not be published. Required fields are marked *