July 19, 2021

ज्योति लाइफ इन्स्योरेन्सले गर्यो आर्थिक सहयोग

खगेन्द्र अबस्थि कैलालि

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक सहयोग गरेको छ।

जिल्लाको धनगढि उपमहानगरपालिका १३ बस्ने खगेन्द्र बहादुर चौधरीको गत बर्ष मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।

लकडाउनको अबस्थामा घरको अबस्था नाजुक भयकाले ज्योति लाइफ सधैं तपाइको साथ भन्ने स्लोगन सार्थक ज्योति लाइफ सुखड शाखाले अनलाईन प्रबिधिबाट दुर्घटना मृत्यु दाबि भुक्तानी मार्फत रू बिस लाख तिस हजार मृतककि श्रिमति पुस्पा को बैङ्क खाता मार्फत आर्थिक सहयोग गरेको ज्योति लाइफ इन्स्योरेन्स सुखड शाखाका कार्यालय प्रमुख टेकराज आचार्यले जानकारी दिनुभयो ।

उहाँको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सुखड शाखामा दश लाख बिमान्क रकमको ज्योति ३२०धन बहार बिमा अन्तर्गत बिमा भएको सुखड शाखा प्रमुख टेक राज आचार्यले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *