July 18, 2021

चट्याङ लागेर बैतडीमा एक जना को मृत्यु

बैशाख २१,

बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

गए सोमबार साँझ परेको चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *