May 13, 2021

एमालेको भबिस्य निर्धारण गर्ने अन्तिम बार्ता,रामेश्वर थापाको घरमा ओली र नेपालबीच वार्ता

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।  चपली हाइटस्थित रामेश्वर थापाको घरमा भेटवार्ता सुरु भएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *