July 18, 2021

मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर प्राप्त

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याएको छ। 

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिन्डर निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो। 

अक्सिजन सिलिन्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *