May 20, 2021

थप ८३०५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ जना

थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *