July 24, 2021

एनआरएनए युगान्डाको अध्यक्षमा थापा

गैर आवसीय नेपाली संघ (एनआरएनए) युगान्डाको अध्यक्षमा बिनोद थापा चयन भएका छन् । एनसिसि शुक्रबारको अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा धनराज गिरी,उपाध्यक्षमा रमा अर्याल, महिला उपाध्यक्षमा सीता कुमार श्रेष्ठ, महासतिवमा राजु थापा, सचिवमा निकु केसि चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा मनिषा राना मगर,युवा संयोजकमा श्रवण झा, महिला संयोजकमा नियोमुबियी रायसा पाण्डे, प्रवक्तामा तेज बहादुर खड्का र सदस्यमा शिव दत्त सुवेदी,श्याम प्रसाद थापा, सोमनाथ लुईटेल, डिल्ली भुषाल चयन भएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *