July 26, 2021

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालीका नगरपालिका – ९ चौराटाका ४२ वर्षीय तारा विष्टको आईतबार भिरबाट लडेर मृत्यु भएको हो । घाँस काट्न गएका उनी अबेरसम्म घर नफर्किए पछि खोजी गर्दा सोही वडास्थित जन्नौटी भीरबाट लडेर मृत अवस्थामा फेला फेला परेको उनका आफन्तले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *