July 27, 2021

सीमामा संघर्ष हुदा असम प्रहरीका ६ जवानको मृत्यु

भारतका दुई राज्य असम र मिजोरम सीमामा संघर्ष हुँदा असम प्रहरीका ६ जना प्रहरी जवानको मृत्यु भएको छ।असमका मुख्यमन्त्री हिम्मत विस्व सरमाले उक्त घटनाको पुष्टि गरेका हुन्।अमस–मिजोरम सीमामा हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्ने क्रममा असम प्रहरीका बहादुर ६ जवानको मृत्यु भएको मुख्यमन्त्रीले ट्वीटरमा लेखेका छन्। असम–मिजोरम सीमामा प्रहरी र आम नागरिकबीच झडप हुँदा गोली चलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *