August 13, 2021

अविरल वर्षापछि धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा

विरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् .

जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर,

जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर, मिलनचोकलगायतका क्षेत्र डुबानमा पर्नुका साथै कतिपय घरमा पानी पसेको रातोपाटीलाई जानकारी दिए

यस्तै सडक पूर्णरुपमा पानीले भरिएको पनि प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेको बताउँदै उनले क्षतिका विवरण संकलन भइरहेको बताए ।यस्तै सडक पूर्णरुपमा पानीले भरिएको पनि प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेको बताउँदै उनले क्षतिका विवरण संकलन भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *