August 21, 2021

वृजेश कुमार गुप्ता द्वारा रक्षाबंधन चाडपर्वको शुभकामना व्यक्त

कृष्णनगर, भाद्र ५

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार व्यक्तित्व भएका युवा नेता तथा समाजसेवी वृजेश कुमार गुप्ता ले रक्षाबंधन (जनै पूर्णिमा)को हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

हिन्दू हरूको मुख्य चाडपर्व रक्षाबंधन (जनै पूर्णिमा), को कृष्णनगर नगरपालिका नगरवासी लगायत सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

हिन्दू हरूको प्रमुख चाड रक्षाबंधन (जनै पूर्णिमा), को दाजुभाइ, दिदी बहिनी, कर्मचारी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्l

Leave a Reply

Your email address will not be published. Required fields are marked *