May 25, 2022

प्रदेश अध्यक्ष अशोक यादव द्वारा दशैं , शुभ दिपावली तथा छठ चाडपर्वको शुभकामना व्यक्त

कपिलवस्तु,
जुझारू, कर्मठ, इमानदार व्यक्तित्व,भएका युवा नेता तथा समाजसेवी जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव ले बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

हिन्दू हरूको मुख्य चाडपर्व बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l

हिन्दू हरूको प्रमुख चाड बडा़ दशै , शुभ दिपावली तथा छठ पर्वको दाजुभाइ, दिदी बहिनी, कर्मचारी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्l

Leave a Reply

Your email address will not be published. Required fields are marked *