नेकपा (माओवादी केन्द्र)घोडाघोडी द्वारा अबिरल बर्षले नस्ट भएको धान खेतीको कृषकलाई राहत उपलब्ध गराउन सरकार सङ माग


सुखड-कार्तिक २ असोज ३१ गते देखि हालसम्म लगातार परेको अविरल बर्षाका कारण सुदुर पश्चिम तथा देशभरका कृषकको ठूलो मात्रामा धान खेती पानीले बगाएर नस्ट भएको र घोडाघोडी नगरपालिकाका किसानको पनि भारी मात्रा नोक्सानी भएकोले बर्षभरी दुख गरेर उत्पादन गरेको बाली भित्र्याउन नपाउदै नस्ट भएकोले कृषक लाई राहत स्वरुप क्षेतिपुर्ती प्रदान गर्नका लागि नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटी सचीव खगेन्द्र हमाल द्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत सरकार को ध्यानाकर्षण गरेको छ।

